प्रेस पत्रांस

सम्पूर्ण देशभरी नै एनटीएमले विभिन्न भारतीय भाषा कार्यक्रमहरु सञ्चालन गर्दछ जस्तै, कार्यशाला, संगोष्ठी, अभिमुखीकरण (ओरियनटेशन) कार्यक्रम आदि। यी सबै गरेको कार्यक्रमहरुको समाचार क्षेत्रिय अनि राष्ट्रिय स्तरको पत्रिकाहरुमा प्रकाशित गरिन्छ र यी प्रकाशित समाचारहरुलाई प्रदर्शन पनि गरिन्छ।
 
 

Archives