एभी पाठ

राष्ट्रिय अनुवाद मिसनको सञ्चार माध्यमले अनुवादकहरुको शैक्षणिक कार्यक्रमको निम्ति श्रव्य दृश्य सामग्रीहरुको निर्माण गर्दछ। यसको उद्देश्य अनुवाद अध्ययनको इतिहासको प्रारम्भदेखि अनुवाद अध्ययनको सिद्धान्त र यसको ढाँचासम्मलाई समाविष्ट गर्नु हो। यसवाहेक एनटीएम सञ्चारमाध्यमले अनुवाद अध्ययनको भारतीय सिद्धान्तहरुको गद्य शैली, अनुवादको कूट मिश्रण र कुट परिवर्तन अनि अन्तरसंकेत वैज्ञानिक अनुवादको पनि तयारी गरिसकेका हन्। यी धारणाहरुलाई घटनाहरुमा प्रस्तुत गरिन्छ अनि चितहरु तथा घटनाद्वारा अझ बड़ी चाखलाग्दो विवरणहरु दिई यी धारणाहरुलाई प्रस्तुत गरिन्छ।