|  | 
                 
         
         | 
        अस्वीकार
                         
    
        
            
                | एनटीएमले यो वेभसाइट अनि वेभपृष्ठको माध्यमद्वारा विभिन्न जानकारीहरु प्रदान गर्छ जस्तै
                    रिपोर्टहरु विश्वविद्यालयको जानकारीहरु संस्था अनि संस्थानजन्य सूचनाहरु जो डाउनलोड
                    गरेको हुन्छ वा ईमेलद्वारा हालिएको हुन्छ। यो रिपोर्टहरुलाई जनसाधारणको सुविधाको निम्ति
                    हाम्रो वेभपेजमा www.ntm.org.in
                    द्वारा उपलब्ध गराएको हुन्छ। 
 यो सूचनाहरुमा केही मुद्रण त्रुटिसँगसंगै गल्तीहरु पनि हुनसक्छ। यो त्रुटिहरुलाई कुनै
                    जानकारीविना सम्पादन र नवीनीकरण गर्न सकिन्छ। वेभसाइटले त्यस सम्बन्धमा कुनै प्रस्ताव
                    वा अनुबन्ध गर्नेछैन/गर्दैन।
 
 तपाईँको सेवाको निम्ति हामीलाई प्रासंगिक लागेको विषयवस्तुको लिंक तपाईँलाई उपलब्ध
                    गर्न सकिन्छ। तर हामी यस वेभसाइट सम्बन्धमा कुनै प्रतिनिधि बनाउन सकन्दैनौ जसको माध्यमले
                    तपाईँले प्रवेश प्राप्त गर्नु सकोस। जब तपाईँ कुनै गैर ntm.org.in वेभसाइटमा प्रवेश
                    गर्नुहन्छ तब कृपया गरेर यो बुझ्नहोस कि जुन www.ntm.org.in साइट 9 त्यो पृथक 6 अनि त्यस विषयवस्तुसँग
                    संलग्न वेभसाइटसँग हाम्रो कुनै नियन्र्वण रहँदैन। यसको अतिरिक्त गैर ntm.org.in वेबसाइटसँगको
                    सम्पर्कको अर्थ यो होइन जुन त्यही विषयसूचीको उत्पादन र प्रयोग जुन वेभसाइटको माध्यमबाट
                    हुन्छ त्यस जिम्मेवारीलाई हामी समर्थन गर्छौ।
 
 कुनै पनि परिस्थितिमा 
                        www.ntm.org.in कुनै पनि पक्षको लागि यस वेभसाइटको उपयोगले अथवा वेभसाइटद्वारा
                    उपलब्ध गराईएका कुनै पनि जानकारी/सामग्रीहरु हुँदै अथवा यस वेभसाइट वा कुनै अन्य हाइपरलिङ्क
                    वेभसाइटको माध्यमबाट मेल वा डाउनलोड गरिएका रिपोर्टहरुमा प्रदत्त कुनै पनि जानकारी/सामग्री,
                    लाभ, हानी व्यवसाय वाधा, अन्यथा कार्यक्रम वा अन्य डेटा हराउने प्रत्यक्ष, अप्रत्यक्ष
                    विशेष वा अन्य परिणामी क्षतिहरुका लागि जिम्मेवारी हुनेछैन जब कि यस्ता सम्भावित क्षतिहरुका
                    निम्ति हामीले तपाईँलाई स्पष्ट रुपमा बताएका छौं। यस वेभसाइटमा सूचनालाई व्यापारिकताको
                    वारन्टी कुनै विशेष उद्देश्यको लागि उपयुक्तता वा गैर उल्लंघन इङ्गित वारन्टीहरु यकाँसम्म
                    मात्र सीमित छैन। स्पष्ट अथवा इङ्गित कुनै पनि प्रकारको वारन्टीको बिना ‘जस्तो छ’ कै
                    रुपमा उपलब्ध गराइएको छ।
 |  
                |  |  |  |