शब्दकोश अनि शब्दावलीहरुको डाटावेस

शब्दकोश अनि शब्दावलीहरूको डाटावेसले प्रयोगकर्तालाई भारतीय भाषाहरूमा उपलब्ध एकभाषीय, द्विभाषीय अनि बहुभाषीय शब्दकोश, विभिन्न विषयमा उपलब्ध शब्दावली अनि पर्यायवाची कोशको जानकारी गराउन सामर्थ्य बनाउछ। एनटीएम. द्वारा निर्धारित, कार्यलाई सही समयमा खुट्याएर पूरा गर्नु अनुवादकहरूलाई बौद्धिक पाठको जानकारीको निम्ति राम्रो द्विभाषिक शब्दकोश अनि विशिष्ट विषयका शब्दावली कोश उपलब्ध हुनु आवश्यक छ। यो पाठगत शब्दावली कोशले अनुवादकहरूलाई; मानवीकृत पदावलीको प्रयोग गर्न सहायता गर्छ।