जानकारी

एनटीएमले आफ्नो क्रियाकलाप सम्बन्धमा समस्त राष्ट्रलाई अवगत गराउन चाहन्छ। जसले प्रचारकार्यलाई अधि बड़ाएर जनतासमक्ष जानकारी पुर्याउनको निम्ति प्रतिवेदनहरु प्रकाशित गर्दछ देशभरी भएको कार्यक्रमहरुको श्रव्य दृश्य (A/V) माध्यमदारा प्रदर्शन गर्दछ साथै जसले न्यूजलेटर मार्फत समस्त कार्यक्रमलाई वैद्धतिक वा मुद्रित दुवै रुपमा सम्प्रेश्रण गर्दछ।

वार्षिक प्रतिवेदन
एनटीएमले विभिन्न प्रकारका प्रतिवेदनहरु प्रकाशित गर्दछन् जस्तै वार्षिक प्रतिवेदन, देशभरि नै विभिन्न भाषाहरुमा वर्षभरि गरेको प्रत्येक कार्यहरुको प्रतिवेदन। त्यसरी नै समय समयमा वार्षिक प्रतिवेदन प्रिन्ट र इलेक्ट्रोनिक दुवै संस्करणमा प्रकाशित गरिन्छ र यसको वेभसाइटमा प्रतिवेदनको वैद्धुतिक संस्करण पनि उपलब्ध हुन्छ। यहाँनिर नै महत्वपूर्ण सभाका विवरण पनि पाइन्छ।

  » Annual Report 2022-2023
  » Annual Report from April 2020 to march 2021
  » Annual Report from 1 April to 21 November 2019
  » ANNUAL Report from April to 6 December 2018
  » Annual Report 2016-2017
  » Annual Report 2015-2016
  » Annual Report 2014-2015
  » Annual Report 2013-2014
  » Annual Report 2009-2010
  » Complete Progress Report - July 1-October 15, 2008

Minutes

  » Report on Shortlisted Books for Translation
  » NTM PAC - Minutes of the Second meeting 06 05 2010
  » NTM PAC - Minutes of the Third meeting 09 08 2010
  » NTM Sub-committee for rates - Minutes 01 02 2010
  » NTM Sub-committee for knowledge text- Minutes of the Second meeting 22 02 2010
  » NTM Sub-committee for knowledge text- Minutes of the Third meeting 03 09 2010
  » Royalty:Industry Practice Across India
  » Knowledge Scenario Survey Report