साइन इन
|
हामीसँग सम्पर्क गर्नुहोस
ভাষাসমূহ
Select Language
Assamese | অসমীয়া
Bengali | বাংলা
Bodo | बर’
Dogri | डोगरी
English
Gujarati | ગુજરાતી
Hindi | हिंदी
Kannada | ಕನ್ನಡ
Kashmiri | کٲشُر
Konkani | कोंकणी
Maithili | मैथिली
Malayalam | മലയാളം
Manipuri | মণিপুরী
Marathi | मराठी
Nepali | नेपाली
Odia | ଓଡ଼ିଆ
Punjabi | ਪੰਜਾਬੀ
Sanskrit | संस्कृत
Santali | संताली
Sindhi | سنڌي
Tamil | தமிழ்
Telugu | తెలుగు
Urdu | اُردو
प्रकाशनहरू
ज्ञानात्मक पाठ/पाठ्यपुस्तक(मुद्रित)
ज्ञानात्मक पाठ/पाठ्यपुस्तक(इपुस्तक)
भारतीय भाषाहरूमा अनुवाद समतुल्य
समार्थककोश अनि शब्दकोश
ट्रान्सलेसन टुडे पत्रिका
विज्ञानका लोकप्रिय पुस्तकहरू
विषय अनुसारका प्रकाशन
आगामी प्रकाशनहरू
प्रकाशनहरूको सूची
सहकार्यात्मक कामहरू
मगाउनुहोस्
प्रकाशनहरू
0
Knowledge text translations
0
E-books
0
TEIL series volumes
0
Translation Today issues
0
Dictionaries & Thesauri
0
Special volumes
0
Popular science series
0
Published languages
0
Upcoming translations
0
Translations in progress
0
Translation rights available
0
Translation equivalents compiled
0
Collaborative work publications
अनुवाद प्रक्रियालाई अझ सुव्यवस्थित बनाउन एन.टी.एम ले निश्चित नियमहरू बनाएका छन्। ती हुन; अनुवादको निम्ति पाठ्य पुस्तकहरूको चयन गर्नु। चयनित पाठ्य पुस्तकहरूको निम्ति बौद्धिक सम्पदा अधिकार (आइ.पी.आर) प्राप्त गर्नु, भारतीय भाषाको सम्पादकीय सहायता दलको मार्गदर्शनमा भारतीय भाषामा प्रकाशकहरूसँग सम्पर्क गर्नु र अनुदित पाठ्य पुस्तकहरूको पुनरावलोकन गर्नु। अनुवादको पुनरावलोकन दुई भिन्न चरणमा हुन्छ। प्रारम्भिक मूल्याङ्कन र अनुमोदनको निम्ति अनुवादकले अपेक्षित अनुवादको दश पृष्ठ एन.टी.एम. मा बुझाउनु पर्नेछ। अनुदित पाठको पूर्ण पाण्डुलिपि जमा गरेपछि मात्र यसको अन्तिम मूल्याङ्कन हुन्छ। यस प्रकारको चरणवद्ध मूल्याङ्कन पद्धतिले अनुवादको उत्कृष्टता बनाइ राख्न सहयोग गर्छ।