| 
                    एनटिएमका मूल क्रियाकलाप यस प्रकार रहनेछन्:-
                 | 
            
            
                | 
                    1.
                 | 
                
                    आठौं अनुसूचीमा सामेल सबै 22 भारतीय भाषाहरूमा वैज्ञानिक तथा तकनीकी शब्दावलीको विकास
                 | 
            
            
                | 
                    2.
                 | 
                
                    अनुवादकहरूको शिक्षण
                 | 
            
            
                | 
                     
                 | 
                
                    - अल्पकालीन प्रशिक्षण कार्यक्रमको आयोजन
                     
                    - भाषाका भागका रूपमा अनुवादकहरूका लागि हेतु पाठ्यक्रम तयार गर्नु
                     
                    - प्रशिक्षण कार्यक्रम
                     
                    - अनुवाद प्राद्यौगिकी तथा सोसित सम्बन्धित क्षेत्रमा विशिष्ट पाठ्यक्रमको विकास
                     
                    - अध्येतावृति कार्यक्रम
                     
                    - शोध परियोजनाअरूलाई प्रोत्साहन
                 | 
            
            
                | 
                    3.
                 | 
                
                    सूचनाको प्रचार-प्रसार
                 | 
            
            
                | 
                    4.
                 | 
                
                    उच्च श्रेणीको अनुवादको प्रचार-प्रसार तथा प्रोत्साहन
                 | 
            
            
                | 
                    5.
                 | 
                
                    मसिनी सहयोग प्राप्त (MAT) तथा मसिनी अनुवाद (MT)लाई प्रोत्साहन
                 | 
            
            
                | 
                     
                 | 
                
                    - भारतीय भाषाहरू तथा अङ्ग्रेजीका बीच
                     
                    - एक भारतीय भाषाहरूबाट अरू भारतीय भाषाहरूका बीच
                     
                    - भारतीय भाषाहरू तथा प्रमुख विदेशी भाषाहरूका बीच
                 | 
            
            
                | 
                    6.
                 | 
                
                    उच्चकोटिका अनुवादका लागि उपकरण जस्तै शब्दकोश, पर्यायवाची/विलोम शब्दकोश, शब्दखोजकर्ता,
                    अनलाइन हेर्नु अनि अनुवाद मेमोरीका लागि स्रोत-सफ्टवेयर इत्यादि तयार गर्नु, अनि के
                    पनि थाहा लगाउनु पर्छ भने हेर्दा यी सबै सुविधा नवीणतमतिर विस्तृत पृष्टभूमि हुन सकून्,
                    जस्तै मोबाइल उपकरण।
                 |