| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        लक्ष्यित लाभार्थीहरू
         
         
                    
                         
    
        
        
            
                
                    यस मिसनको लक्ष्यअन्तर्गत मानिसहरूको एउटा लाम छ, तर सबैभन्दा पहिला समाजको मार्जिनमा
                    कमजोर वर्गका छात्र/छात्रा जो निजी भौतिक (मुख्य रूपले ग्रामीण र अर्द्ध-शहरी क्षेत्र)का
                    साथै खास गरी – समाजिक – अवस्थिति र पृष्ठभूमिका कारण पिछडिएको जाति र वर्गसित सम्बन्धित
                    छन्, तकनीकि र वैज्ञानिक ज्ञानसम्म पनि तिनीहरूको पहुँच नभएको बराबर छ, जुन चाहिं अधिकतम
                    अङ्ग्रेजीमा उपलब्ध छन्। यस मिसनले आफ्नो मूल उद्देश्यलाई त्यही सर्त प्राप्त गर्न
                    सक्छ जब विभिन्न विषयका अनूदित मूल पाठ्य केवल हाम्रो समाजको मार्जिनमा रहेका ज्ञान
                    जिज्ञासु मानिससम्म पुगोस्।
                     
                     
                    फेरि पनि पहुँच बनाउने क्रियाकलापका सिलसिलामा व्यापाक रूपमा विभिन्न समूहलाई समानान्तर
                    लाभ हुनेछ, जस्तै:
                 | 
             
         
        
            
                | 
                    1.
                 | 
                
                    त्यस्ता आम मानिस जो आफ्नै नै भाषामा साहित्यिक र ज्ञान मूलक पाठ पढन इच्छुक हुन्छन्,
                 | 
             
            
                | 
                    2.
                 | 
                
                    त्यस्ता अनुवादक जसलाई व्यापक अङ्कमा नियुक्त किया गरिन्छ अनि ती मानिसलाई उपयुक्त
                    पारिश्रमिक दिइन्छ,
                 | 
             
            
                | 
                    3.
                 | 
                
                    भाषाहरूमा नवीणतम र रूचिकर किताबहरू खोजेर निकाल्ने प्रकाशक,
                 | 
             
            
                | 
                    4.
                 | 
                
                    विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयमा शिक्षण कार्याम संलग्न शिक्षकगण,
                 | 
             
            
                | 
                    5.
                 | 
                
                    अनौपचारिक शिक्षामा संलग्न स्वयमसेवक,
                 | 
             
            
                | 
                    6.
                 | 
                
                    लोक स्वास्थ्य, लोकाधिकार, पर्यावरण, विज्ञानको लोकप्रियता जस्ता क्षेत्रमा काम गरिरहेका
                    एनजिओ,
                 | 
             
            
                | 
                    7.
                 | 
                
                    द्वि-भाषाका खोजीमा लागेका अभिकरण,
                 | 
             
            
                | 
                    8.
                 | 
                
                    पर्यटक र विदेशी विद्वान जसलाई द्विभाषीको आवश्यकता छ,
                 | 
             
            
                | 
                    9.
                 | 
                
                    फिल्म निर्माता, प्रस्तुतकर्ता र प्रचारक जो फिल्मका उपशीर्षक लेखाउने इच्छुक छन्,
                 | 
             
            
                | 
                    10.
                 | 
                
                    रेडियो र दूरदर्शन कार्यक्रमका निर्माता जो विभिन्न भाषाहरूमा आफ्नो कार्यक्रम प्रसारण
                    गराउन चाहन्छन्,
                 | 
             
            
                | 
                    11.
                 | 
                
                    अनुवाद प्रशिक्षणार्थी,
                 | 
             
            
                | 
                    12.
                 | 
                
                    विश्वविद्यालय र अरू संस्थानका अनुवाद विभाग,
                 | 
             
            
                | 
                    13.
                 | 
                
                    अनुवादसित सम्बन्धित विभिन्न क्षेत्रमा अनुसन्धित्सु,
                 | 
             
            
                | 
                    14.
                 | 
                
                    अनुवादका लागि सफ्टवेयर बनाउने,
                 | 
             
            
                | 
                    15.
                 | 
                
                    तुलनात्मक साहित्यका विद्वान
                 | 
             
         
        
        
            
                
                    उच्च कोटिको अनुवाद उद्योगको सुरुवात गर्न ‘अनुवादकका लागि राष्ट्रीय रजिष्टर’ लाई
                    बढाउने प्रस्ताव गरिएको छ जुन चाहिं अनुकृतिको वेबसाइटमा दिइएको थियो, अनि अघि नै साहित्य
                    अकादमीद्वारा प्रकाशित गरिसकिएको थियो। यसका साथ-साथै अनुवादकका सङ्घ (जुन यस बेला
                    देशमा कैयौं छन्) अनि निजी प्रकाशन भवनबाट अनुवादकका समूहलाई पनि सामेल गर्न चाहन्छन्।
                    सबै क्रियाकलापलाई व्यावसायिक रूपमा आयोजित गरिन्छ अनि ती सबै सरकारी तथा अन्य अभिकरणलाई
                    पनि सेवा प्रदान गरिन्छ, जसलाई कुनै निश्चत पाठका तोकिएको समयावधिअन्तर्गत अनुवादको
                    आवश्यकता छ। यसको अतिरिक्त ‘अनुवाद मेला’ (कहाँसम्म भने ससाना सहरमा पनि अनुवाद मेला
                    र स्वानुभूतिक क्रियाकलाप) स्थापित गर्नु अनि अनुवादकहरूको व्यावसायिक शिक्षण कार्यक्रम
                    आयोजित गर्नु जुन चाहिं उचित मानव संसाधनको कार्यक्षमता र पहिचानमा मदद गर्न सकोस्।
                    हामी के आशा गर्छौं भने यो पहल एउटा बृहत अनुवाद उद्योगका रूपमा विकसित हुन्छ।
                     
                     
                    आम मानिसलाई अधिकभन्दा अधिक लाभ पुर्यााउने उद्देश्य र यस कारणले पनि ज्ञान आधारित
                    मूल पाठको आवश्यकता हाम्रो शिक्षण र अनुसन्धान संस्थानका मागलाई पूरा गर्न सहायक हुन्छ,
                    मुद्रित किताबहरूका मूल्य सन्तुलितका रूपमा तय गरिन्छ, तर ती मानिसका लागि जो चाहिं
                    अनुवादसम्म निजी पहुँच बनाउन चाहन्छ। यस्ता सबै मूल पाठलाई इ- किताबहरूका रूपमा नेटवर्किसत
                    जोडिएको एउटा व्यापक वेबसाइटद्वारा निःशुल्क उपलब्ध गराइन्छ जसलाई सिआइआइएलको सर्वरसित
                    एनटिएमद्वारा देखरेख एवम् क्रियान्वयन गरिन्छ। उपयोगकर्ताको केवल एउटा रजिष्टरले नै
                    उपयोग गरिन्छ ताकि हाम्रो नेटमा आधारित पाठलाई अन्तिम उपयोग गर्ने मानिस साक्षी रहन
                    सक्छ। यसद्वारा हामी तिनीहरूबाट प्रतिपुष्टि पाउने योग्य हुन सक्छौं। अन्ततः तयार गरिएको
                    अनुवाद उपकरण जस्ता शब्दकोश, पर्यायवाची/विलोम शब्दकोश, शब्दखोजकर्ता, व्युत्पत्तिविषयक
                    शब्दकोश, शब्दानुक्रमणिका, दृश्य-श्रव्य शब्दकोश इत्यादि उपलब्ध गराइनेछ, अनि एउटा
                    मुक्त स्रोतको पेकेजका रूपमा अद्यतन गरिन्छ।
                     
                     
                    एनटिएमले अंकीय शब्दकोष (डिजिटल डिक्सनरी) र मसिनको मददले विभिन्न भाषाहरूका बीच संयुक्त
                    अनुवाद सफ्टवेयर निर्माणलाई प्राथमिकता दिन्छ। तर कस्तो भने एक साथ आइआइटीवाला, टिएफआइआर
                    अनि आइआइएससीका अतिरिक्त सफ्टवेयरका धेरै नै ठुल्ठुला हस्तीहरू पछिल्लो दुइ दशकदेखि
                    मसिनी अनुवादको कठिन मुश्किलमा लगातार काम गर्दै छ तर अबसम्म उच्च परिणामको त्रुटिरहित
                    उपकरण बनाउन सक्षम हुन सकेको छैन। त्यसैले एनटिएम यस क्षेत्रलाई धेरै होसियारका साथ
                    अवधारण गरिन्छ। यी सुझाउका एउटा निश्चित भाग (जस्तै अङ्कीय शब्दकोष, शब्दकोश, पर्यायवाची/विलोम
                    शब्दकोश, शब्दखोजकर्ता, इत्यादि।) लाई अरू निश्चत भागभन्दा (जस्तै स्वचालित उपकरण)
                    पहिला नै लागू गरिन्छ।
                 | 
             
            
                | 
                     
                 | 
             
         
     
                
                
            
                     
                        
                    
                    
    
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |