| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        व्यवस्थापन प्रबन्धन
         
         
                    
                         
    
        
        
            
                
                    प्रबन्धन 
                    सिआइआइएल एउटा प्रमुख सङ्गठन हुनाले राष्ट्रीय अनुवाद मिसनको स्थापना गरेर सञ्चालित
                    गर्ने छ। सिआइआइएलको निर्देशक परियोजनालाई लागू गर्ने प्रमुख पदाधिकारी हुने छन्। एनटिएमको
                    परियोजना निर्देशक एनटिएमको परियोजना सल्लाहकार समितिको सदस्य सचिवका रूपमा काम गर्ने
                    छन्। (जसको संक्षिप्त रूप एनटिएम-पिएसी हो)।
                     
                     
                    परियोजना
                        सल्लाहकार समिति (एनटिएम-पिएसी) 
                     
                    एनटिएम-पिएसीको ढाँचा निम्न प्रकारले हुन्छ
                 | 
             
         
        
            
                | 
                    निर्देशक, केन्द्रीय भारतीय भाषा संस्थान,मैसुर
                 | 
                
                    अध्यक्ष
                 | 
             
            
                | 
                    नामित संयुक्त सचिव (भाषाहरू का) वा निर्देशक (भाषाहरूको) उच्च शिक्षा विभाग, मानव
                    संसाधन विकास मन्त्रालय, भारत सरकार
                 | 
                
                    सदस्य
                 | 
             
            
                | 
                    नामित संयुक्त सचिव तथा वित्तीय सल्लाहकार वा आइएफडी (मानव संसाधन विकास मन्त्रालय)
                 | 
                
                    सदस्य
                 | 
             
            
                | 
                    अध्यक्ष, वैज्ञानिक एवम् तकनीकी पारिभाषिक शब्दावली आयोग(सिएसटिटी
                 | 
                
                    सदस्यगण
                 | 
             
            
                | 
                    अनुवाद शिक्षण विभागका विभिन्न विश्वविद्यालयबाट दुई जना प्रतिनिधि
                 | 
                
                    सदस्यगण
                 | 
             
            
                | 
                    विभिन्न राज्यबाट दुई जना प्रतिनिधि (चक्रानुक्रमिक)
                 | 
                
                    सदस्य
                 | 
             
            
                | 
                    भाषा विश्वविद्यालयको एक जना कुलपति (चक्रानुक्रमिक)
                 | 
                
                    सदस्यगण
                 | 
             
            
                | 
                    प्रकाशक तथा पुस्तक विक्रेताका बीचबाट तीन जना
                 | 
                
                    सदस्य
                 | 
             
            
                | 
                    सचिव, साहित्य अकादमी
                 | 
                
                    सदस्य
                 | 
             
            
                | 
                    निर्देशक, राष्ट्रीय पुस्तक सङ्गठन (एनबिटि)
                 | 
                
                    सदस्य
                 | 
             
            
                | 
                    विभिन्न आइआइटी, एनआइटी तथा औद्योगिक घरानबाट दुई जना प्रतिनिधि जो अनुवाद उपकरण/प्राद्यौगिकीका
                    क्षेत्रमा आर एन्ड डीसित सम्बद्ध रहेका हून्
                 | 
                
                    सदस्यगण
                 | 
             
            
                | 
                    यस्ता निजी सङ्गठन/समष्टि निकाय वा निजी संस्था जसको अभिरूचि अनुवादका क्षेत्रमा रहेका-बाट,
                    आठ जना अनुवाद विशेषज्ञ/प्रतिनिधि (दुई वर्षका लागि चक्रानुक्रमिक)
                 | 
                
                    सदस्यगण
                 | 
             
            
                | 
                    परियोजना निर्देशक,राष्ठ्रीय अनुवाद मिसन वा उनीहरूको अनुपस्थितिमा शैक्षिक सचिव, केन्द्रीय
                    भारतीय भाषा संस्थान,मैसुर
                 | 
                
                    सदस्य
                 | 
             
         
        
        
            
                
                    एन.टि.एम.(NTM)
                        संस्थाको सदस्यता 
                     
                    एन.टि.एम.(NTM) संस्थाको सदस्यता प्रायः ती सबै मानिस वा संस्थाका लागि खुला छ जुन
                    चाहिं व्यावसायिक वा अव्यवसायिक अनुवादक हुन्, साथै त्यस्तो स्वतन्त्र/निजी अभिकरणका
                    कारण पनि जो चाहिं अनुवादका क्षेत्रमा आफ्नो अभिरूचि राख्नेर गर्छन्। यस सम्बन्धमा
                    विस्तृत विवरण एनटिएमको वेब साइटमा “पञ्जीकरण कसरी गराउनु” मा हेर्न सकिन्छ।
                     
                     
                    परियोजना निर्देशक
                    
                     
                    राष्ट्रीय अनुवाद मिसनको परियोजना निर्देशकको नियुक्ति संयुक्त सचिव (भाषा)द्वारा अध्यक्षका
                    रूपमा हुन्छ, तीन जना अन्य विशेषज्ञका साथ निर्देशक, केन्द्रीय भारतीय भाषा संस्थान
                    त्यसको सदस्य सचिव रहने छन् जसबाट दुई जना एनटिएमको परियोजना परामर्श सचिव अनि एक जना
                    बाहिरका नामित सदस्य रहने छन् जसको अनुमोदन उच्च शिक्षा विभागद्वारा गरिन्छ। परियोजना
                    निर्देशकका लागि वाञ्छित तथा अनिवार्य योग्यता निम्न प्रकारको हुनेछ:
                 | 
             
         
        
        
            
                | 
                    (i)
                 | 
                
                    परियोजना निर्देशक (एनटिएम)को नियुक्ति पाँच वर्षोको कार्यावधिका लागि हुन्छ
                 | 
             
            
                | 
                    (ii)
                 | 
                
                    परियोजना निर्देशक (एनटिएम) को आयु सामान्यत 60 वर्षभन्दा तल हुनुपर्छ
                 | 
             
            
                | 
                    (iii)
                 | 
                
                    नामित अनुसन्धित्सुलाई सामान्यत अनुवाद अध्ययनका क्षेत्रमा कुनै पनि भाषा-साहित्य सङ्कायमा
                    (तुलनात्मक भाषा सहित) भाषाविज्ञान वा अनुवादका क्षेत्रमा ख्यातिप्राप्त तथा डक्टरेट
                    उपाधि धारक हुनै पर्छ
                 | 
             
            
                | 
                    (iv)
                 | 
                
                    शिक्षण/शोधका क्षेत्रमा 15 वर्षको अनुभव अनिवार्य
                 | 
             
            
                | 
                    (v)
                 | 
                
                    अनुवाद अध्ययन/शब्दकोशविज्ञानमा प्रकाशन
                 | 
             
            
                | 
                    (vi)
                 | 
                
                    अनुवाद कार्यमाथि प्रकाशित वास्तविक साक्ष्य
                 | 
             
         
        
        
            
                
                    एनटिएमको परियोजना निर्देशकको के उत्तरदायित्व हुन्छ भने उनी परियोजनाको प्रतिवेदन
                    निर्देशक, केन्द्रीय भाषा संस्थान, मैसुर (जो परियोजनाको प्रमुख पदाधिकारी, नोडल अफिसार)
                    हुन्-लाई पठाउने छन्, जसमा उपयुक्त अनुबन्ध-पत्र, सहयोगको उद्देश्य, कार्यप्रकृति र
                    आबन्टन तथा परियोजनाका मूल कार्यको उल्लेख रहनेछ। यसको अतिरिक्त परियोजना निर्देशक
                    (एनटिएम)को कार्य-प्रकृति निम्न रूपको हुनेछ।
                     
                     
                 | 
             
         
        
        
            
                | 
                    (a)
                 | 
                
                    प्रकाशन, इ-प्रकाशन तथा परियोजनासित सम्बन्धित सम्पूर्ण अभिलेख, जसलाई प्रभार संस्थानद्वारा
                    उनलाई सुम्पिएको छ-को अभिरक्षण
                 | 
             
            
                | 
                    (b)
                 | 
                
                    संस्थानको आधिकारिक अधिकारीका रूपमा कार्यालयी पत्राचारद्वारा सम्पर्क स्थापित गर्नु
                 | 
             
            
                | 
                    (c)
                 | 
                
                    परियोजना सल्लाहकार समितिको अध्यक्षको निर्देशानुसार एनटिएमको परियोजना सल्लाहकार समिति,
                    कार्यकारीवर्ग तथा अन्य समितिको सभा संयोजन गर्नु
                 | 
             
            
                | 
                    (d)
                 | 
                
                    यी समितिका सभाको विषय-बिन्दुको विवरण तयार गर्नु
                 | 
             
            
                | 
                    (e)
                 | 
                
                    एनटिएमको लेखालाई सुरक्षित राख्नु
                 | 
             
            
                | 
                    (f)
                 | 
                
                    एनटिएमको परियोजना सल्लाहकार समितिको कार्यशक्ति सम्बन्धित विषय तथा उनीद्वारा अनुदानित
                    वा अनुशंसित राशि व्ययको देखरेख गर्नु तथा जिम्मेदारी लिनु
                 | 
             
            
                | 
                    (g)
                 | 
                
                    प्रारम्भिक वित्तीय-वर्षका लागि मिसनको बजटको साँचा, निर्देशक, केन्द्रीय भारतीय भाषा
                    संस्थानको माध्यमले मानव संसाधन विकास मन्त्रालयको विचारार्थ तथा अनुमोदनार्थ प्रस्तुत
                    गर्नु
                 | 
             
            
                | 
                    (h)
                 | 
                
                    शासकीय निकायद्वारा आवन्टित सबै प्रशासनिक तथा वित्तीय अधिकारलाई लागू गर्नु
                 | 
             
            
                | 
                    (i)
                 | 
                
                    उपर वर्णित निश्चत नियमको परिपालनमा अनियमितता वा कुप्रबन्धनको स्थितिमा तिनीहरूलाई
                    कुनै पनि बेला मानव संसाधन विकास मन्त्रालय, भारत सरकारको आदेश लिएर कार्यालय अथवा
                    पदबाट पदच्युत गर्न सकिन्छ
                 | 
             
         
        
        
            
                
                    पूरक कर्मचारीगण
                    
                     
                    एनटिएमका लागि स्थायी पदको सृष्टि गरिँदैन बरू अल्पकालीन नियोजन गरिनेछ। कार्यप्रकृतिलाई
                    हेर्दै नियोजनको तिथि विस्तारित गर्न सकिन्छ। अहिले लगभग 65 जनाको सङ्ख्यामा कोर परियोजना
                    कर्मचारी रहन्छन् जसबाट लगभग एक तिहाइ दिल्लीस्थित कार्यालयमा कार्यरत रहने छन् तथा
                    शेष विभिन्न भारतीय भाषाहरूका शैक्षिक सल्लाहकार विशिष्ट विषयका विशिष्ट कार्यका लागि
                    मैसुरमा रहन्छन्।
                     
                     
                    एनटिएमका सबै 65 जना कोर कर्मचारीको विवरण, जसको अन्तरिम नियोजन निम्न प्रकारले रहने छन्
                 | 
             
         
        
        
            
                | 
                    ಕ್ರ ಸಂಖ್ಯೆ
                 | 
                
                    ಶೀರ್ಷಿಕೆ
                 | 
             
            
                | 
                    1.
                 | 
                
                    ಮಾನವ ಸಂಪನ್ಮೂಲಗಳು( ಒಟ್ಟು 65)
                 | 
             
            
                | 
                    ಅ
                 | 
                
                    ಯೋಜನಾ ನಿರ್ದೇಶಕರು-1 @ ರೂ 40,000+
                 | 
             
            
                | 
                    ಆ
                 | 
                
                    ಉಪ ನಿರ್ದೇಶಕರು/ಪ್ರಾದ್ಯಾಪಕರು (4)ವಿಜ್ಞಾನ, ತಂತ್ರಜ್ಞಾನ ಮಾನವೀಯ ಶಾಸ್ತ್ರ,ಸಮಾಜ ಶಾಸ್ತ್ರ ಕ್ಕೆ
                    ಒಬ್ಬರಂತೆ ತಲಾ@ ರೂ 35,000-38,000
                 | 
             
            
                | 
                    ಇ
                 | 
                
                    ಸಂಶೋದನಾ ಅಧಿಕಾರಿಗಳು/ರೀಡರ್ಸ್ (12) ಉತ್ತರ ಭಾರತ, ದಕ್ಷಿಣ ಭಾರತ, ಪೂರ್ವ ಭಾರತ ಮತ್ತು ಪಶ್ಚಿಮ
                    ಭಾರತ @29,000-32,000
                 | 
             
            
                | 
                    ಈ
                 | 
                
                    ಕಿರಿಯ ಸಂಶೋಧನಾ ಅಧಿಕಾರಿಗಳು/ಹಿರಿಯ ಬೋಧಕರು ಮತ್ತು ಬೋಧಕರುಗಳು (12) ನಾಲ್ಕು ವಲಯಗಳಿಗೆ ಹಾಗೂ
                    ಪೂರ್ವ ಈಶಾನ್ಯ ಪ್ರಾಂತ್ಯಕ್ಕೆ @ ರೂ20,000-26,000
                 | 
             
            
                | 
                    ಉ
                 | 
                
                    ಸಂಶೋಧನಾ ಸಹಾಯಕರು (5) @ ರೂ15,500-18,00
                 | 
             
            
                | 
                    ಋ
                 | 
                
                    ಹಿರಿಯ ಸಂಪಾದಕರು/ ವೆಬ್-ಸಂಪಾದಕರು, ಸಮನ್ವಯಕ್ಕಾಗಿ (5) ಪ್ರತಿ ವಲಯಕ್ಕೆ @24,000-26,
                 | 
             
            
                | 
                    ಎ
                 | 
                
                    ಉಪ ಸಂಪಾದಕರು- ಮುದ್ರಣ ಮತ್ತು ವೆಬ್ (5) @ 20,000-22,000
                 | 
             
            
                | 
                    ಏ
                 | 
                
                    ಆಡಳಿತಾಧಿಕಾರಿಗಳು (ಲೆಕ್ಕಪತ್ರ) 1 @ ರೂ 22,000
                 | 
             
            
                | 
                    ಐ
                 | 
                
                    ಕಛೇರಿ ಅಧೀಕ್ಷಕರು (2)
                 | 
             
            
                | 
                    ಒ
                 | 
                
                    ಹಿರಿಯ ಯೋಜನಾ ತಾಂತ್ರಿಕರು (4) @ ರೂ 24,000-26,000
                 | 
             
            
                | 
                    ಓ
                 | 
                
                    ಕಿರಿಯ ಯೋಜನಾ ತಾಂತ್ರಿಕರು (10) @ ರೂ 20,000
                 | 
             
            
                | 
                    ಔ
                 | 
                
                    ಡೇಟಾ ಎಂಟ್ರಿ ಆಪರೇಟರ್ಸ್ (2) ಆಂಗ್ಲ ಭಾಷೆ ಮತ್ತು ಇತರೆ ಭಾರತೀಯ ಭಾಷೆಗಳು
                 | 
             
            
                | 
                    ಅಂ
                 | 
                
                    ಕಛೇರಿ ಸಿಬ್ಬಂದಿ-ಲೆಕ್ಕ ಪತ್ರ (2)
                 | 
             
         
        
        
            
                | 
                    > 11 ನೇ ಯೋಜನೆಯ ಅಂದಾಜು ಆಯವ್ಯಯ: ರೂ 4,26,53.012
                 | 
             
            
                | 
                     
                 | 
             
            
                
                    ಕಾರ್ಯ ಸ್ಥಾನ 
                     
                    EFC ತೀರ್ಮಾನದಂತೆ ಮಿಷನ್ ಎಲ್ಲ ಕೆಲಸ ಕಾರ್ಯಗಳು ಒಂದೇ ಸೂರಿನಡಿಯಲ್ಲಿ ಎಲ್ಲ ಘಟಕಗಳು ಕಾರ್ಯನಿರ್ವಹಹಿಸುವ
                    ಹಾಗೂ ಖಾಯಂ ಕಟ್ಟಡದ ನಿರ್ಮಾಣವಿಲ್ಲದೆ ಆರಂಭಿಸಬೇಕೆಂಬುದು ಆಶಯವಾಗಿದೆ. ಅದರಂತೆ ಮೈಸೂರಿನ ಸಿಐಐಎಲ್
                    ಆವರಣದಲ್ಲಿ ಅಗತ್ಯವಾದ ಪರಿಣಿತಿ, ಎಲ್ಲ ಉಪಕರಣಗಳು ಮತ್ತು ಸಹಯೋಗ ಇರುವ ಪ್ರಯುಕ್ತ ಇದೇ ಕಟ್ಟಡದಲ್ಲಿಯೇ
                    ಆರಂಭಿಸುವ ತೀರ್ಮಾನವಾಗಿದೆ. ಆರಂಭಿಕ ಉದ್ದೇಶಗಳಿಗೆ ಮೈಸೂರಿನಲ್ಲಯೇ ಒಂದು ಕಛೇರಿಯನ್ನು ಬಾಡಿಗೆಗೆ
                    ಪಡೆಯಬಹುದಾಗಿದೆ.
                     
                     
                    ಆದಾಗ್ಯೂ, NTMಗೆ ಸಂಬಂಧಿಸಿದ ಇಲಾಖೆಗಳು, ಸಂಘ ಸಂಸ್ಥೆಗಳು, ಉದ್ಯಮ ಗೃಹಗಳು, ತಂತ್ರಾಂಶ ಸಂಸ್ಥೆಗಳು,
                    ಪರಿಣಿತರು, ಪ್ರಕಾಶಕರು, ಸ್ವಾಯತ್ತ ಸಾಂಸ್ಕೃತಿಕ ಸಂಸ್ಥೆಗಳು, ಭಾರತೀಯ ಹಾಗೂ ವಿದೇಶೀ ಭಾಷಾ ಪರಿಣಿತರೊಡನೆ
                    ನಿರಂತರ ಸಂಪರ್ಕವಿರಿಸಿಕೊಳ್ಳಬೇಕಾಗಿದ್ದು ಹಲವಾರು ಸಮಿತಿಗಳಲ್ಲಿ ಹೆಚ್ಚಿನ ಸಲಹೆಗಾರರನ್ನು ಸಮಿತಿಗಳಿಗೆ
                    ಸೇರಿಸಿಕೊಳ್ಳುವ ಅಗತ್ಯವಿರುವುದರಿಂದ, ಅತಿ ಹೆಚ್ಚಿನ ಪ್ರಕಾಶಕ ಸಂಸ್ಥೆಗಳು, ಪರಿಣಿತರು, ತಂತ್ರಜಾನ
                    ಸಂಸ್ಥೆಗಳು ಅಲ್ಲದೇ ಕೇಂದ್ರ ಸರ್ಕಾರದ ಹಲವಾರು ಇಲಾಖೆಗಳು ಇರುವ ಪ್ರಯುಕ್ತ ಸಮನ್ವಯದ ಜವಾಬ್ದಾರಿಯನ್ನು
                    NTMನ ದೆಹಲಿಯ ಕಛೇರಿಯು ನಿರ್ವಹಿಸುವುದು. ಸದ್ಯಕ್ಕೆ ಈ ಸಮನ್ವಯ ಕಛೇರಿಯು ದೆಹಲಿಯ ಬಾಡಿಗೆ ಕಟ್ಟಡವೊಂದರಲ್ಲಿ
                    ಕಾರ್ಯನಿರ್ವಹಿಸುವುದು.
                     
                     
                    ಅವಧಿ 
                     
                    ಸಾಹಿತ್ಯದ ಹಲವು ಭಾಷೆಗಳ ನಡುವೆ ಅನುವಾದದ ಹಾಗೂ ಜ್ಞಾನ-ಪಠ್ಯದ ಅಗತ್ಯ ಎಲ್ಲಿವರೆಗೆ ಅಗತ್ಯವೆನಿಸುವುದೋ
                    ಅಲ್ಲಿಯವರೆಗೆ NTM ಚಟುವಟಿಕೆಗಳು ಮುಂದುವರೆಯುವವು. ಹೊಸ ಜ್ಞಾನದ ಉದಯ ನಿರಂತರವಾಗಿ ವಿಸ್ತಾರಗೊಳ್ಳುವ
                    ಮತ್ತು ಪಠ್ಯಗಳು ನಿರಂತರವಾಗಿ ಸೃಷ್ಟಿಯಾಗುತ್ತಲೇ ಇರುವ ಕಾರಣ ಸದ್ಯದಲ್ಲಿ NTM ಚಟುವಟಿಕೆ ಸ್ಥಗಿತಗೊಳ್ಳುವ
                    ಸೂಚನೆಗಳು ಸನಿಹದಲ್ಲಿ ಕಂಡು ಬರುವುದಿಲ್ಲ.
                 | 
             
            
                | 
                     
                 | 
             
         
     
                
                
            
                     
                        
                    
                    
    
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |