|
प्रद्यौगिकी मुद्दा
भारतीय भाषाहरूमा इलेक्ट्रनिक अनुवाद सहयोग- अहिलेसम्म विकास प्राथमिक चरणमा छ। यस
प्रकार उपकरणमा सम्मिलित छन्: वर्ड प्रोसेसर्स, शब्दकोश, प्रबन्धन उपकरण, शब्द बेन्क,
अनलाइन शब्दकोश, अनलाइन र दृश्य पर्यायवाची/विलोम शब्दकोश, शब्दखोजकर्ता, अनुवाद मेमोरी
सफ्टवेयर, इ-अनुवाद (मसिनी अनुवाद सफ्टवेयर), शब्दावली, करपोरा, वर्तनी जाँचकर्ता,
व्याकरण जाँचकर्ता, इलेक्ट्रनिक शब्दकोश, तकनीकी शब्दावली, व्याकरण शब्दावली, अनलाइन
उपकरण, सांस्कृतिक शब्दकोश, र अन्य सुविधाहरू। यसमा मसिनी अनुवाद पेकेजका अतिरिक्त
सबै अनुवादलाई मदद उपलब्ध गराउँछ, तर वास्तविक अनुवादको कामलाई निरूपित गर्दैन।
एनटिएम प्रशिक्षणमा सहयोग गरेर अरू केही गतिविधिका लागि मानवीय तकनीकी स्रोतको विकासद्वारा
साझेदारी र सहक्रियाको सहाराले अरूलाई सहयोग गरेर मसिनी अनुवादमा तकनीकी विकासको सुविधा
उपलब्ध गराउन सक्छ। भारतीय भाषाहरूका लागि प्राद्यौगिकीको विकास (टिडिआइएल) र सि-डेक
इत्यादि जस्ता जोडिएका संस्थानलाई एनटिएम निम्नलिखित क्षेत्रहरूमा सहयोग गर्न सक्छ।
|
a.
|
आवश्यक बुनियादी ढाँचा खासगरी डिजिटल उपकरण जस्तै पर्यायवाची/विलोम शब्दकोश, द्विभाषी
शब्दकोश, अनुवाद मेमोरीका लागि सफ्टवेयर इत्यादि विकसित गर्नु जसको प्रत्यक्ष उपयोग
अधिकभन्दा अधिक समर्थ अरू प्रभावकारी अनुवादका लागि हुन सक्छ।
|
b.
|
एउटा लामो समयसम्म विभिन्न संस्थानहरूको साझेदारीद्वारा शाब्दिक साधन जस्तै इ-शब्दकोश,
वर्डनेट, भाषा विश्लेषण र संश्लेषण उपकरण, अन्वितिकार, र आवृति विश्लेषक इत्यादि विकसित
गरेर जारी राख्नु ; यहाँनेर एनटिएमले सभा आयोजन गरेर, अनलाइन परिचर्चा इत्यादिका सहारामा
समूहकार्यका लागि एउटा संयुक्त मञ्च उपलब्ध गराउन सक्छ।
|
c.
|
स्पष्ट डिजिटल रूपमा अनुवाद र स्रोत पाठका लागि स्वत्वाधिकार मुद्दा हल गर्नु। एनटिएमले
के सुनिश्चित गर्छ भने यस डिजिटल सामग्रीको भण्डार देखरेख गर्न निश्चित मानक XML tags
र DTD का साथ एउटा मानक प्रारूपमा गर्न सकिन्छ।
|
d.
|
एलडिसि-आइएल परियोजनाद्वारा टिप्पणी र संलेखनका साथ विकसित गरिरहिएको उच्च कोटिको समानान्तर
करपोरालाई देखरेख र निर्माण गर्नु। यसखाले करपोरालाई मसिनी अनुवाद प्रणाली प्राप्त
गराउन मसिनद्वारा सिकिने तकनीदद्वारा प्रयोग गर्न सकिन्छ
|
e.
|
Promotion of an interlingua based approach along the lines of the ‘Universal Networking
Language’ (UNL) initiated by the United Nations in 1996 involving 15 countries.
IIT, Bombay has already developed various tools, techniques and resources for English
and Indian language MT which could be generalised.
|
|
|
|