| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        परियोजनाको रणनीति
         
         
                    
                         
    
        
        
            
                | 
                    सबै मुख्य कार्य र गतिविधिका अनुसार मिसनलाई विभिन्न भागमा भाग गर्न सकिन्छ;
                 | 
             
         
        
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनुसूचीमा सामेल भएका सम्पूर्ण भारतीय भाषाहरूमा वैज्ञानिक तथा तकनीकि शब्दावली बनाउन
                    CSTT लाई मदद अनि सल्लाह दिनु। यस लक्ष्यका लागि वैज्ञानिक तथा तकनीकि शब्दावली आयोगले
                    निजी पहल गर्छ। हिन्दी र आधुनिक भारतीय भाषाहरू दुवैमा वैज्ञानिक र तकनीकि शब्दावलीलाई
                    अस्तित्वमा ल्याएर सुनिश्चिक गर्नु CSTT को अधिदेशाधीन हो। अनि यस क्षेत्रमा यसले एउटा
                    निकै ठूलो अहम भूमिका खेल्छ। CSTT निजी क्रियाकलापको परिणामस्वरूप एनटिएमको अनुवादमा
                    सहयोगर्थ सामग्री उपलब्ध गराउँछ। अरूतिर राष्ट्रीय अनुवाद मिसन (एनटिएम)ले अनुसूचित
                    22 वटा भाषाहरूमा शब्दावली बनाउन CSTT को कोशिशलाई प्रोत्साहन पनि दिनु हो। अनि यसखाले
                    ज्ञान आधारित मूल पाठका त्वरित अनुवादलाई समर्थ गराउन सक्छ। ती शब्दावलीलाई सम्पूर्ण
                    22 वटा भारतीय भाषाहरूमा उपलब्ध गराउने तथा त्यसमा उपकरण तयार गर्न एनटिएमले सिडेक
                    र सिआइआइएलका साथ काम गर्नु आवश्यकता पर्छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    इलेकट्रनिक शब्दकोश/पर्यायवाची र विलोम शब्दकोश वा अन्यथा आफै तयार गर्नु वा अन्यत्र
                    गराउनु।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    हाम्रा महाविद्यालय र विश्वविद्यालयमा पढ़ाइरहिएको सबै मुख्य विषयमा ज्ञान आधारित मूल
                    पाठका अनुवादका प्रकाशन जसमा 65 देखि 70 वटासम्म मुख्य विषय (प्रारम्भमा 42 वटा विषयलाई
                    ध्यानमा राख्दै) अनि लगभग दुई सय ज्ञान मूलक पाठका 1760 वटा मूल पाठलाई एघारौं योजनाको
                    अवधिमा सामेल गरिनेछ ।(यहाँ के उल्लेखनीय छ भने हालमा एनसिइआरटीद्वारा बाह्रौं कक्षासम्मको
                    मूल पाठका अनुवाद केवल दुइटा अनुसूचित भाषाहरू – हिन्दी र उर्दूमा गरिएको छ। जब एकपल्ट
                    यो प्रक्रिया सुरु हुन्छ त्यसपछिका अरू परियोजनाहरूमा कुल अनुवाद र प्रकाशनको लक्ष्य
                    बृद्धि गरिन्छ र एउटा अनुमानित आकलनको अनुसार हरेक परियोजनाका बेलामा यसका सङ्ख्या
                    लगभग 8,800 सम्म पनि पुग्न सक्छ
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    भारतीय भाषाहरूमा अनुवादमाथि जर्नल वा अनुवादसित सम्बन्धित मूल पाठका मुद्रण र विश्लेशण
                    इत्यादिका लागि आर्थिक सहयोग
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    लेखक/अनुवादकहरूलाई तिनीहरूको आइपिआर/स्वत्वाधिकारका लागि अनुदान
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    विभिन्न स्तरमा अनुवाद प्रशिक्षण र स्वीकृतिका लागि अनुदान
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    प्राकृतिक भाषाप्रक्रिया वा अनुवादसित सम्बन्धित NLP अनुसन्धानका लागि अनुदान
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    कुनै खास परियोजना (जस्तै दुई भाषाहरूका बीच अनुवाद नियमावली तयारी) का लागि, अनुवादमाथि
                    डिग्री/डिप्लोमा गराउने विश्वविद्यालय विभागका लागि अनुदान
                 | 
             
         
        
        
            
                | 
                    निष्कर्ष: यी सबै कुराको चासो राख्न प्रस्तावित एनटिएमअन्तर्गत सम्भव बनाउन सकिन्छ,
                    कसरी भने मिसनका बुनियादी लक्ष्य जस्तै निम्नलिखित अपेक्षित परिणाममा ध्यान राखिएमा:
                 | 
             
         
        
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    विभिन्न क्षेत्रमा भिन्न-भिन्न प्रकारका दक्ष र योग्य अनुवादकका डाटा सङ्ग्रह तयार
                    गर्नु। यो सङ्ग्रह विशिष्ट मागका साथ एनटिएमसित सम्पर्क गरेर अनलाइन उपलब्ध हुन्छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    शैक्षिक संस्थान, पुस्तकालय नेटवर्क इत्यादिलाई लगातार पठाउनका लागि सङ्ग्रह अनि नयाँ
                    सूचीका साथ ज्ञान आधारित मूल पाठ विभिन्न लेखनका वर्तमान नुवादका व्याख्यायित सूची
                    तयार गर्नु।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनुवादकका लागि अल्पावधिको शिक्षण कार्यक्रम
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    उच्च कोटिको अनुवाद सामग्रीको प्रचार-प्रसार र प्रोत्साहन
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    मसिनी अनुवादलाई प्रोत्साहन
                 | 
             
         
        
        
            
                | 
                    जर्नलका सूचीलाई विस्तारित गर्नु जुन समर्थनका लागि सम्भावित तबरमा मागको शर्त पूरा
                    गर्न सकियोस्, यहाँ हामी नामका अन्तरिम समूह प्रस्तुत गर्न सक्छौं जब परियोजनालाई स्वीकृति
                    दिइन्छ, यो आउँदा दिनमा गरिनु पर्ने चर्चाको विषय हो:
                 | 
             
            
                | 
                     
                 | 
             
            
                
                    अनुवादका लागि पत्रिका (जर्नल)
                     
                    प्रस्तावित एनटिएमद्वारा समर्थित) 
                     
                     
                    असमिया 
                     
                    1. गरीयसी (सम्पादक, हरेकृष्ण डेका)
                     
                    2.प्रान्तिक (सम्पादक, पि.जी.बरूआ) 
                     
                    3. अनुराध पारम्पार (सम्पादक, पि.ठाकुर)
                     
                     
                    बाङ्गला/बङ्गाली
                     
                    4. अनुवाद पत्रिका
                     
                    5. भाषानगर (अनियतकालीन)
                     
                    6. भाषाबन्धन
                     
                    7. एबाङ्ग मुशायरा (निबन्ध सङ्कलन जसले ज्ञान आधारित मूल पाठका बिन्दुलाई उजागर गर्छ)
                     
                    8. विज्ञापन पर्व (कला र रचनात्मक लेखका अनुवाद)
                     
                    9. अन्तरजातीक आङ्गिक (क्षेत्रीय तथा अन्तर्राष्टीय माध्यमबाट अनुवादमा केन्द्रित)
                     
                    10. प्रभान्तर (मुख्य रूपले क्षेत्रीय अनुवाद — पाठ र लेखकमा केन्द्रित)
                     
                     
                    बोडो
                     
                    11. बोडो साहित्य सभा पत्रिका
                     
                     
                    अङ्ग्रेजी
                     
                    12. इन्डियन लिट्रेचर (साहित्य अकादेमी)
                     
                    13. ट्रान्सलेसन टुडे (ट्रान्सलेसन अध्ययनको पत्रिका CIIL बाट प्रकाशित)
                     
                    14. यात्रा (असमियाबाट अनूदित)
                     
                    15. अनिकेतना (कन्नडमा)
                     
                    16. मलयालम लिटरेरी सर्वे (मलयालमबाट)
                     
                    17. उर्दू अलाइव (उर्दूबाट)
                     
                    18. कोबिता रिव्यू (द्विभाषिक, बङ्गाली-अङ्ग्रेजी)
                     
                    19. इन्टरनेसनल जर्नल इन ट्रान्सलेसन (बाहरी प्रकाशन) 
                     
                     
                    गुजराती 
                     
                    20. वि (धेरै अनुवाद संवाहकहरू)
                     
                    21. गद्यपर्व 
                     
                    हिन्दी
                     
                    22. तन्व (भारतीय तथा विदेशीसहित विभिन्न भाषाहरूबाट)
                     
                    23. अनुवाद (अनुवादमाथि लेखका साथ-साथै अन्य भाषाहरूका अनुवाद)
                     
                    24. पहल (केवल अनुवादका लागि मात्र होइन अपितु तीबाट केही पनि)
                     
                    25. समकालीन भारतीय साहित्य (साहित्य अकादमी)
                     
                    26. वागार्थ
                     
                    27. नयाँ ज्ञानोदय
                     
                    28. भारतीय अनुवाद परिषद् पत्रिका
                     
                     
                    कन्नड
                     
                    29. अनिकेतना (अन्य भारतीय भाषाहरूबाट, अङ्ग्रेजी अनिकेतनाको शेष भाग)
                     
                    30. देश-काल (अनुवादकहरूको सङ्र्शह)
                     
                    31. सङ्क्रमण (अनुवादकहरूको सङ्ग्रह)
                     
                    32. संवाद (धेरै सङ्ख्यामा अनुवादको प्रकाशन)
                     
                    33. सङ्कलन (अनुवादको पनि प्रकाशन)
                    
                     
                    कश्मिरी
                      
                    34. शीराज़ा-कश्मीरी (संस्कृति विभाग, कश्मीर सरकार)
                     
                    35. अलाव (सूचना प्रद्यौगिकी विभाग, कश्मीर सरकार)
                     
                      
                    कोङ्कणी
                     
                    36. जाग (मासिक, अनुवादकहरूको सङ्ग्रह)
                     
                     
                    मलयालम
                     
                    37. केरल कविता (अनुवादकहरूको सङ्ग्रह, मुख्यतः साहित्यिक पाठ)
                     
                    38. मातृभूमि (विशेष अनुवाद अङ्क)
                     
                    39. कला कुमुदी
                     
                    40. मध्यमान
                     
                     
                    मराठी
                    
                    41. कल्याणे भाषान्तर
                     
                    42. भाषा अणी जीवन
                     
                    43. प्रतिष्ठान (धेरै अनुवादका साथ)
                     
                    44. पंचधारा (हिन्दीबाट अनूदित, तेलुगू र कन्नड मराठी मूलका साथ)
                     
                    45. साक्षात (अनुवादमाथि प्रकाशित विशिष्ट अङ्क) 
                     
                    मैथिली
                     
                    46. मैथिली अकादमी पत्रिका (ज्ञान आधारित मूल पाठ संवाहक)
                     
                    47. घर-बाहर (अनुवाद संवाहक)
                     
                     
                    उडिया
                     
                    48. सप्तभाषिका 
                     
                    पन्जाबी
                     
                    49. समदर्शी (पंजीबी अकादमी, नयाँ दिल्ली क पनि-क पनि अनुवाद पनि)
                     
                    50. आखर (अमृतसर, प्रमुख रूपले रचनात्मक र समीक्षात्मक अनुवादका प्रकाशन)
                     
                    
                    सन्थाली
                     
                    51. सार-सगुन
                     
                    52. लोहन्ती पत्रिका
                     
                    
                    तमिल
                    
                    53. दिसाइकल एट्टुम (भारतीय भाषाहरूबाट)
                     
                     
                    तेलेगु
                     
                    54. विपुला (अधिकांशतः विभिन्न भाषाहरूबाट अनुवाद)
                     
                    55. तेलुगू वैज्ञानिक पत्रिका (तेलुगू अकादमी)
                 | 
             
         
     
                
                
            
                     
                        
                    
                    
    
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |